काठमाडौँमा मेघ गर्जनसहित मुसलधारे वर्षा, देशभरको मौसम बदली

काठमाडौँ । आज बिहानैबाट काठमाडौँमा मेघ गर्जनसहित मुसलधारे वर्षा भएको छ। मौसममा आंशिकदेखि सामान्य बदली हुँदा काठमाडौँ लगाएत देशका अधिकांश भूभागमा मेघ गर्जनसहित वर्षा भएको हो। साथै तराईका सिमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै आइतबार केही … Continue reading काठमाडौँमा मेघ गर्जनसहित मुसलधारे वर्षा, देशभरको मौसम बदली